सहरभित्रको भीडभाडमा कोरोना संक्रमण हुने सम्भवना धेरै हुन्छ । डर पनि त्यत्तिकै लाग्छ । त्यसैले हङकङ सहरभन्दा पर क्लाउडी हिलतिर अलिकति भए पनि मास्क खोलेर घुम्न थालियो । तर, हङकङमा पनि कोरोना संक्रमण बीसको उन्नाइस भएको छैन ।