पत्रपत्रिकामा सम्पादकीय छापिन्छ । कुनै पत्रपत्रिकाले एक त कुनैले दुईवटा सम्पादकीय प्रकाशित गर्छन् । सम्पादकीय भनेको सम्बन्धित पत्रपत्रिकाको विचार वा दृष्टिकोण हो । सम्पादकीय प्रकाशित
समाचार बुलेटिन एकभन्दा धेरै समाचारको सँगालो हो । बुलेटिन छुट्टाछुट्टै समाचारलाई एकै ठाउँमा लिइएको एउटा संयुक्त ढाँचा हो । यसमा समाचारलाई तार्किक रूपमा र उनीहरूको सम्बन्धका आधारमा लिइएको हुन्छ ।
मिडियामा काम गर्ने व्यक्तिलाई पत्रकार भनिन्छ । पत्रकार अखबार, पत्रिका, रेडियो, टेलिभिजन र्वा अनलाइन म्यागेजिनमा काम गर्छन् । उनीहरूले आफूसम्बद्ध मिडियाका लागि समाचार संकलन तथा लेखन, सम्पादन, प्रसारण तथा सम्प्रेषण
लेखन प्रक्रियाबारे लेखिएका अधिकांश पुस्तकमा लेखनका पाँच चरण हुन्छन् भनिएको छ । ती पाँच चरण भनेको तयारी, मस्यौदा, परिमार्जन, सम्पादन र प्रकाशन हो । उल्लिखित चरणलाई एकपछि अर्काेगरी जस्ताको तस्तै