म इतिहासको नदी भएको छु म धर्मचक्र, युद्धले गाडिएको छु हो, यो कुरा अतीतको अजातशत्रु र विम्बसारको युद्धको कथा शंकराचार्यले जलाएको बौद्धग्रन्थको कथा म पाण्डुलिपि
गुब्बे या गुब्बारा । मैले बोलाउने उसको नाम यही थियो । उसको बाउको नाम के थियो कुन्नि । तर सबैले उसलाई टंकी भनेर बोलाउँथे । मैले सुरुमा अनुमान लगाएको थिएँ,
मेरो रातो रगत मानिसको पवित्र रातो रगत नीलो पसिनाको बूँद बनेर जब झर्दछ तिमी आफ्ना नरम अञ्जुलीहरूमा आली लगाएर थाप्दछौ । जब म त्यो श्रमको सुवासयुक्त पसिना सुँघ्न खोज्दछु तिमी
तातो हावाको झोंक्काले फर्फराउँछ पराजित मुलुकको झन्डाजस्तो दसनीको लेहङ्गा । धेरै चोट सहिसक्यो धेरै रगत बगाइसक्यो धेरै बलात्कार खपिसक्यो जमिनदारको बाँझो खेतमा धेरै कुलो लगाइसक्यो घामपानीको मारले जति मधुरो देखिए
रेडियोले कैयौं दिनसम्म प्रसारण गरिरह्यो प्रमुख समाचारमा कमैया–मोचनको घोषणा । टीभीले कैयौं दिनसम्म प्रदर्शन गरिरह्यो भद्रकालीको धर्नास्थलबाट खुसियालीमा निस्केको कमैयाहरूको उत्साही जुलुस । त्यही जुलुससँगै नांगो खुट्टा सडकमा हि“डिरहेका दुःखीराम
सहिद निस्केको सुरुङलाई आगोले खाएको छ सुरुङको अस्तुलाई दन्तकिच्चा नदीले बगाएको छ फरिकामा झुन्डिएको चोलोमा पुराना दिनहरू छन् चोलोमा रहेको थैलीभित्र तारिखका पर्चाहरू छन् मुद्दाको किनाराबाट एउटा तरवार निस्केको छ
बेचेर मनको जग्गा, र घर हासिल गरेकै हो खाएर अनेकौं दुःख, हन्डर हासिल गरेकै हो, आज उसले धोका दिँदा केही गर्न सकिएन हुन त प्रेममा स्नातकोत्तर हासिल गरेकै हो ।
तिम्रो याद भुल्नै, गाह्रो भइदियो । जब हाम्रो प्रेम, मैझारो भइदियो । ऋणमै थापेको थिएँ प्रेम पसल । त्यो पनि सब, उधारो भइदियो । कोमल मुटुले कमाएको सम्बन्ध । ढुङ्गाभन्दा
‘कुन मूर्खले परिभाषित गर्यो इतिहासमा ‘साथी फेर्न सकिन्छ छिमेकी फेर्न सकिन्न’ म यो परिभाषा परिवर्तन गर्न चाहन्छु वर्तमानमा ।’ कवि कृसु क्षेत्रीले आठौं कृति ‘चराको गीत’मार्फत प्रजातन्त्र, स्वतन्त्रता र नवनिर्माणको
१ लज्जावती झारलाई आज पटक–पटक छुँदा पनि लजाइन मैले सोधें कारण उसले भनी– अब लाज भन्ने शब्द नै रहेन । २ एउटा सन्की वादशाह नाङ्गै दौडिरह्यो सडकमा यात्रीहरूका बन्द थिए
मोहन ट्वाल्ल परेर हेरिरहको थियो । आमा, असारी हिजो तयार पारेको भारीमा लैजान छुटेको सामान लगाउँदै थिई । मोहनलाई अनुमान त थियो कि अब कतै जानुपर्छ भनेर । तर, उसलाई
एक्काइसौं शताब्दीको एक दिन लोकतन्त्रको सादा ऐनाअगाडि उभिएको रामभरोस अचानक आहत भयो र चाल्र्स डार्बिनको चौथो अनुहार खोई ? खोई एउटा मानिस पृथ्वीको ? समयको यति लामो, क्रूर र छली
ए, घोमपाल कहाँ गयो त्यो सरस बचपनको स्वप्नमय सुन्दर संसार अचेल कुन दुःखको गाउँमा छौ ? माछालाई माझीको नयाँ जालजस्तै प्रत्येक साल माघीमा नयाँ जिम्दार फेर्दै बुढान पुग्यौ कि अझै
जदौ हजुर । मालिक अलिक टाढै बस्नूस् नाउँ लक्ष्मी, आमाबाकी एउटी छोरी न जेठी न कान्छी न ठूली न सानी गरिबको घरमा बत्ती बलेकी थिएँ, हजुर बत्ती । तर, कर्मको
जुनसुकै देशको जतिसुकै अग्लो डाँडाबाट जतिसुकै सेतो परेवा उडाए पनि दिउँसै खुला आकाशमा चीलले परेवाको सिकार गर्छ …र चील १ अमेरिकाको राष्ट्रिय पक्षी हो ।
यो गाउँको नाम रामगढवा हो यहाँ एक दिन बिताउने मौका पायौ भने तिमीलाई थाहा हुनेछ यो गाउँ र सुक्खाले खाएको खेतमा कति समानता छ सखारै यो गाउँ व्युँझन्छ खेतमा जान्छ
म भीष्म धिमाल म लौरो/म भर्याङ म हली/म गोठालो मलाई प्रिय लाग्छ गन्ध– गोबरको । म उनीहरूकै हुँ जसले मलाई टेकेर तरे राजनीतिको खतरा भेल म तिनीहरूको नै थिएँ जसले
यो धर्तीको जुठे नामको तुच्छ गरिब नाइँ म बन्न सक्तिनँ महान् रामप्रसाद शर्मा आम्मै ! आम्मै उनको बाजेको थियो सात गाउँ लेखोपाखो विर्ता दुई बीस हिउँद–वर्षा मेरा बाउले उनकै घरमा
अब एउटा नयाँ किताब लेखिँदै छ मानिसहरू भन्दै छन् राजाको जुँगावाला टोपीले शिर उठाउने छैन रानीको कुटील मुस्कान कतै पोतिने छैन युवराजका कामुक ठट्टाहरूको विवरण हुने छैन युवराज्ञीको शिरमा दैवी
राजा पृथ्वीन्द्र रानीवनमा सिकार खेल्दै थिए । उनले झाडीमा परैबाट सेता रौंमात्रै देखे । बाघ, भालु वा कुनै जनावर भन्ठानेर निशाना साँधिरहेका थिए । उनको वाणमा डाँफे चरी आएर बस्यो