मलाई खोज्नु भो कि ठाँटी फलैँचामा हजुरैको तस्बिर आयो गलैँचामा । जति उन्छु धागो उति गाँठो पर्छ फुकाउँ भन्छु गाँठो आफैँ आँसु झर्छ फूल खोज्नु
दसैं, तिहार, छठ आउँदा घर जानेको ताँती मलाई पनि खोज्दै होलान् बाल्यकालको साथी । हिजोआज गाउँघरमा दसैं कस्तो होला धेरै याद आउँदो रै’छ चाडबाडको बेला बाटो खन्दै, पिङ खेल्दै बिताएको
दुनियाँमा आज एक्लै, बाँच्ने दिन आयो विनाताल, विनादर्शक, नाँच्ने दिन आयो । मान्छे आज मान्छेबाटै, भाग्ने दिन आयो आफ्नोसँग आफैँ बिदा, माग्ने दिन आयो । विनाखुसी, विनाकारण, हाँस्ने दिन आयो
खुवालुङ । खुल, खुल, खुल । नछेकिदेऊ मेरो बाटो, नरोकिदेऊ मेरो पाइला नलागोस् है मलाई ठेस, चाँडै पुगी हेर्नु छ, किरातीको देश ! सुनैकोसी पछ्याइजाने तिलुङ, वाम्बुले सही बाटो
जुवा भाँच्दै सिङ जुधाउँदा, एकै हलका गोरु किसान रुन्छन धुरुधुरु, खितखित हाँस्छन् अरू दुख्छ छातीमा, किन यस्तो हुन्छ गाँठे कम्युनिस्ट पार्टीमा । चरीजस्तै हवाईजहाज, उड्दै छ आकाशमा कुस्ती खेल्दै पाइलटहरू