हुन त धेरै नै वर्ष भइसक्यो पुरानो भयो, फाट्यो अन्त्यमा मक्किएर धुजाधुजा भई खै कहाँ मिसिन गयो त्यो जुत्ता । हजुरबाले यस्तै दसैंमा बजारबाट त्यही
एकताका गाउँखाने कथालाई मनोरञ्जनको गतिलो साधन मानिन्थ्यो । मनोरञ्जनका विविध साधन भित्रिएपछि गाउँखाने कथा भनिन, सुनिन कम हुँदै गयोे । भनिन, सुनिन कम हुँदै गए पनि सामाजिक, सांस्कृतिक र भाषिक
पैसामा सही गर्छन् कुनै खतिवडा औषधिविना मर्छन् कुनै खतिवडा । वंश एउटै तर पनि भाग्य आफ्नो–आफ्नो नुन बोक्न बेल्टार झर्छन् कुनै खतिवडा । साहुको ऋणले थिचिएर गुमेपछि घरखेत धनेले झैं
दुनियाँमा आज एक्लै, बाँच्ने दिन आयो विनाताल, विनादर्शक, नाँच्ने दिन आयो । मान्छे आज मान्छेबाटै, भाग्ने दिन आयो आफ्नोसँग आफैँ बिदा, माग्ने दिन आयो । विनाखुसी, विनाकारण, हाँस्ने दिन आयो
खुवालुङ । खुल, खुल, खुल । नछेकिदेऊ मेरो बाटो, नरोकिदेऊ मेरो पाइला नलागोस् है मलाई ठेस, चाँडै पुगी हेर्नु छ, किरातीको देश ! सुनैकोसी पछ्याइजाने तिलुङ, वाम्बुले सही बाटो
जुवा भाँच्दै सिङ जुधाउँदा, एकै हलका गोरु किसान रुन्छन धुरुधुरु, खितखित हाँस्छन् अरू दुख्छ छातीमा, किन यस्तो हुन्छ गाँठे कम्युनिस्ट पार्टीमा । चरीजस्तै हवाईजहाज, उड्दै छ आकाशमा कुस्ती खेल्दै पाइलटहरू
‘खै ! १० वर्ष पर्खिसकेँ, तपाईंबाट मेरो चाहना कहिल्यै पूरा हुन सकेन,’ बेलुका सुत्नेबेला श्रीमान्को खुट्टामा तोरीको तेलले मालिस गर्दै श्रीमती शकुन्तलाले दुःखेसो पोखिन् । ‘खै ! मेरो भाग्य नै
उनीहरूले मेरो आङमा आफ्ना हतियार अर्जापे हतियारहरू चम्किए र, मलाई ढुंगै भएर बस्न मन लाग्यो
‘हलो, सजना । भिडियो कलमा आऊ न,’ कुसुनाले पठाको म्यासेज उता पुगे पनि सजना सम्पर्कमा थिइनँ । अनलाइन देखाए पनि आइनँ । तर, पछि फुर्सद हुनासाथ कुराकानीमा जोडिएकी सजनालाई कुसुनाले