किरात राई समुदायको स्वाधीन किरात राज्य रहेको बेला स्थापित विभिन्न गढीमध्ये खोटाङ गढी पनि एक हो । खोटाङको पुरानो सदरमुकाम खोटाङबजारमा यो गढी रहेको छ
कमरेड ‘मनसुन’ को वास्तविक नाम हेमसागर पराजुली हो । पराजुलीले संवत् २०५६ देखि श्री कालिका माध्यमिक विद्यालय सिस्नेरी ओखलढुंगाबाट विद्यार्थी राजनीतिमा आफूलाई अघि बढाए । इकाइ अध्यक्ष हुँदै ०५९ भदौदेखि
त्यो दिन थियो, जहाँ पहिले हिँड्ने बाटोमा आँखाको बाटो थपिँदै त्यही बाटोबाट एक–अर्काको मनमा न्यानोपना छाउँदै गयो । ओठको साथ आँखाको माध्यमबाट बात मार्नेक्रममा कुनै दिन प्रत्यक्ष (ओठको) माध्यमबाट बात
संवत् २०४८ सालतिर हुनुपर्छ, म आमाको पछि लागेर गाउँघर हिँडेको । घरदेखि मास्तिर भारतीय सेना पाब्काइँला चन्द्रबहादुर राईको घर । गाउँमा विद्यालय स्थापना गर्न मिहिनेतपूर्वक लागिपरेका समाजसेवी राईको आँगनबाट पूर्वतिर
‘नपुङ्सक स्वर्गको विरुद्ध आगो’ कवितासंग्रह प्रकाशित भएपछि डा. धनप्रसाद सुवेदी ‘श्रमिक’लाई भेट्न लोकन्थली, भक्तपुर जाँदै थिएँ । डा. सुवेदीले भूमिका लेखिदिएकाले कवितासंग्रह उपलब्ध गराउन बालकुमारी (ललितपुर)बाट साइकलमा त्यता जाँदै थिएँ
युवा भनेको शक्ति हो । युवा शक्ति समुदाय र राष्ट्रको अमूल्य सम्पत्ति हुन् । युवालाई राज्यको अग्रसर स्रोत र परिवर्तनवाहक शक्ति पनि मानिन्छ । युवा आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक
बीसौं शताब्दीअघि पनि केही आदिवासी जंगलमै बस्थे । विकसित समाजमा घर बनाएर बसे पनि आदिवासी जंगली अवस्थामै जस्तो घुम्ने, जंगलमै बस्ने, डुल्ने गर्थे । कतिपय आदिवासी अझै जंगलमै बस्दै आएका
परापूर्वकालमा काचिबुई वारिन्दो नामक किराती सिकार खेल्दै जानेक्रममा माटोले पुरिए । पोम्ला लुङ अर्थात् मृतात्मा ढुंगामै उनको अन्त्यष्टि गरियो । भनिन्छ, ‘काचिबुई वारिन्दोलाई माटोमा पुरेपछि किरात राई समुदायले मानिस मरेपछि
किरात राई जातिमा मान्छेको मृत्यु भएपछि सर्वप्रथम मरण कसरी भएको छ भन्ने खुट्याइन्छ । अहिले त्यति प्रचलनमा नरहे पनि चाम्लिङ राईहरूमा मान्छे मरेको टुंगो भएपछि नछुङ (धामी) ले असल बाटो
वैज्ञानिक आविष्कार तथा प्रविधि विकासले संसारलाई बदल्दै आएको छ । जीवनलाई सहज बनाउनेमात्र होइन, हाम्रो आयु लम्ब्याउन पनि मद्दत गरेको छ । तर, प्राविधिक त्रुटी तथा लापरबाहीका कारण तिनै वैज्ञानिक
म चढेको रेल ‘प्राहा ह्लाभ्नी नादराजी’ रेल स्टेसनमा रोकियो । यो प्राग, चेक गणतन्त्रको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय रेल स्टेसन हो । मैले होटल प्राग वानको पुरानो टाउनमा अग्रिम बुकिङ गरिसकेको
टेम्के मैयुङ गाउँपालिका ३ र ४ नम्बर वडा । भोजपुरको अन्नपूर्ण र नागीको सिमाना । उहिलेको पहाडी राजमार्ग ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा हुँदै काठमाडौं जोडिने मूलबाटोमै बानदुप्खा लु अर्थात् (आरान
‘जित्नेले आफ्नोबारे इतिहास लेख्छन्,’ इतिहाससम्बन्धी आमप्रचलित भनाइ खण्डन गर्न थालिएको छ । हार्नेको इतिहास लेख्न थालिएको छ । बीसौं शताब्दीका जर्मन दार्शनिक वाल्टर बेन्जामिन भन्छन्, ‘आफूले नखोजेसम्म इतिहास भेटिँदैन ।’
संघीय निजामती सेवा ऐन तत्काल जारी गर्नु निर्विकल्प विषय हो । यसै सन्दर्भमा २०८० वैशाख ५ गते राष्ट्रियस्तरका पाँच ट्रेड युनियनले जारी गरेको संयुक्त अपिल आ–आफ्नो कार्यसमितिमार्फत सामूहिक रूपमा ज्ञापनपत्र
नेपालका राजनीतिक दलहरूले अधिकारका लागि पटक–पटक क्रान्ति गर्न र त्यसलाई सफल बनाउन सके । तर, राजनीतिक परिवर्तनबमोजिम राज्य सत्ता सञ्चालन गर्नु र क्रान्तिको प्रतिफल आमजनतासम्म पुर्याउन उनीहरूका लागि सधैं चुनौतीको
चौथो महाधिवेशनपछि पार्टीभित्र सैद्धान्तिक, राजनीतिक र संगठनात्मक विषयमा उज्ज्वल परम्परा र वैज्ञानिक दृष्टिकोण स्थापना हुन थालेका लक्षण प्रशस्त देखा पर्दै गइरहेछन् । यो पार्टीको ज्यादै गहकिलो उपलब्धि हो । तर,
‘डर’ मानसिक रोग हो । नेपाली समाजमा यसलाई त्यति धेरै ध्यान दिइँदैन । मानसिक रोगको कुरा गर्नेबित्तिकै हामीलाई बाटोमा हिँड्न डरलाग्दो, ‘पागल’ व्यक्ति सम्झना आउँछ । तर, योमात्र मानसिक रोग
धेरै वर्षअघिको कुरा हो । एकजना मानिस मर्न लागेका थिए । तर, ऊसँग आफ्नो छोराहरूलाई दिन सम्पत्तिको नाममा केही थिएन । उनले आफ्ना तीनैजना छोरालाई बोलाएर जेठालाई लौरो, माइलालाई दराज
किनिमा अर्थात् किनामा कुनै पनि अन्न वा गेडागुडीलाई गलाएर तयार पारिएको बास्नादार तरकारी हो । किनामा विश्वभरिका आदिवासी जनजातिको परम्परागत खानेकुरा मानिन्छ । यो परम्परागत खानेकुरा नेपाल, भारत, भुटान, इन्डोनेसिया,
जसपा नेपालका नालीबेली संवत् २०६९ सालताकाको कुरा हो । त्यसताका पंक्तिकार दुबईमा चर्को घामसँग सिंगौरी खेलिरहेका थिए । नेपालको राजनीतिमा घामको आकार खुम्चँदै गए पनि ताप भने चर्कै थियो ।