हुन त धर्म, संस्कृति, दर्शन, ज्ञानजस्ता गम्भीर तथा विशिष्ट विधाबारे यो छोटो आलेखमा प्रकाश पार्न खोज्नु, बुझाउन खोज्नु मेरो असम्भव प्रयास हो । यद्यपि, केही
निःशब्द छु । मनभरि शुन्यता छ । मस्तिष्क त्यस्तै । भौतिक शरीर बन्द कोठामा कैद छ । हातले कलम, किताब, कापी समाउन मानिरहेको छैन । मनमा अनेकन भावना अंकुराइरहेका छन्
फुर्सदको समय । के काम गर्ने होला ? मनमा खुल्दुली भइरहेको थियो । श्रीमती ज्योति रुम्दाली र जेठान ज्ञानेन्द्र रुम्दालीले संयुक्त रूपमा २०७५ मा एकीकृत स्रोत व्यवस्थापन प्रालि स्थापना गर्नुभएको
कुनै घरको वास्तविकता बुझ्न त्यो घरको शौचालय हेरे पुग्छ भने कुनै देशको वास्तविकता बुझ्न त्यो देशको सार्वजनिक यातायातको अवस्था हेरे पुग्छ । नेपालका हिमाल, पहाड र तराई क्षेत्रमा हेर्दा सार्वजनिक
उच्च शिक्षा अध्ययन, योग्यताअनुसारको अवसर र सहज जीवनयापनको सपना बोकेर विकसित देशहरूमा नेपाली विद्यार्थी जाने दर बढ्दो छ । अमेरिका, अस्ट्रेलिया, जापान, न्युजिल्यान्ड, क्यानाडा र युरोपका विभिन्न देशहरूमा बर्सेनि ठूलो
हाम्रा स्कुल कसरी चलेका छन् ? सहरका पढाइमा के अन्तर छ ? बालबालिकाले कसरी पढाइ अघि बढाएका छन् ? कसरी सिकिरहेका छन् ? बुझ्न म सरकारी र निजी स्कुल गइरहें
परिवर्तनका लागि मैले क्रान्तिको आह्वान गरें । क्रान्ति साध्य हो, साधन होइन । त्यसैले मैले एकतन्त्रीय शासन व्यवस्था अन्त्यका लागि संगठन निर्माण गरें । त्यही संगठनलाई नेपाली राष्ट्रिय कांग्रेस पार्टी
नेपालमा कृषिलाई पेसा बनाउने कम छन् । यहाँ कृषि प्रणाली परम्परागत रूपमा गर्दै आएको पाइन्छ । यसबाट खासै उत्पादन राम्रो नभए पनि नेपालका हरेक गाउँ, बस्ती, तराई, पहाड र हिमालमा
जीवनका सबै अनुभूति लेखनीय हुँदैनन् । केही अनुभव त्यस्ता हुन्छन् जसले वर्तमानका चुनौती सामना गर्दै अगाडी बढ्ने शिक्षा प्रदान गर्छन् । त्यसैले जीवनका केही अनुभवमध्येका पनि विशिष्ट कालखण्डका अनुभूति लेख्ने
‘तुवाचुङ डटकम’ अनलाइन पत्रिकामा शरण राईको लेख ‘चाक्चाकुर : तथ्यहीन काल्पनिक चाड’ (२०७७ माघ ९) प्रकाशित भएपछि पहिलो टिप्पणी निनाम लोवात्ती कुलुङको देखापरेको छ । तर, उनको चासो विषयवस्तुप्रति छैन
त्यो समयमा दार्जिलिङमा नेपालीबाहेक अन्य सबै विषय पाँच कक्षादेखि नै अंग्रेजीमा पढाइन्थ्यो । कक्षामा नेपालीबाहेक अन्य समयमा नेपाली भाषा बोल्यो कि सजाय पाइन्थ्यो । एसएलसी त त्यतिखेर १८/२० वर्षको उमेरभन्दा
‘लिडरसिप क्राइसिस’ । राजनीतिक नेतामा ‘लिडरसिप क्राइसिस’ रहेको बेलाबखत चर्चा हुने गर्छ । ३९ वर्षदेखि राजनीतिमा संलग्न नेकपा नेता डा. खिमलाल देवकोटा राजनीतिक नेतासँग ‘लिडरसिप क्राइसिस’ रहेको जिकिर गर्छन् ।
ललितपुरको नख्खु जेलमा मैले माक्र्सवादका थुप्रै किताब संकलन गरी व्यवस्थित ढंगले अध्ययन गर्न थालेको थिएँ । तर, एक दिन प्रहरी आएर सबै किताब खोसेर लगे । त्यसको विरोधमा म अनशन
म खासमा एमए पढेर अर्थशास्त्री बन्ने उद्देश्य लिएर खोटाङबाट काठमाडौं हान्निएको थिएँ । तर, काठमाडौं आइपुग्दा त्रिुभवन विश्वविद्यालयमा भर्नाको समय सकिइसकेको रहेछ र एक वर्ष त्यसै के बस्नु भनेर ‘नेपाली
सामाजिक रूपमा राई भनेर परिचित सोताङ, कुलुङ र पिल्मोङ समुदायबीच उत्पन्न असहमतिले पत्रिकामा स्थान पाएको छ । ‘चाक्चाकुर चाडमा उठेको भ्रम निवारण’ शीर्षकमा कुलुङ संघको तर्फबाट चन्द्रसिंह कुलुङको लेख पहिलो
रजनीशले जुनबेला भारतमा युवाहरू देखेनन्, त्यसको दोष उनले महात्मा गान्धीलाई पनि दिएका थिए । सारा संसार खासगरी युरोप आधुनिक प्रविधितिर थियो, तर भारत भने आदि प्रविधि भन्न सकिने चर्खामा
विश्वविख्यात साहित्यकार ज्याँ पाल सात्र्रलाई सन् १९६४ मा नोबेल पुरस्कार दिइयो । तर, उनले पुरस्कार अस्वीकार गरे । उनको मान्यता थियो– कुनै पनि प्रकारका मानसम्मान ग्रहण गर्दा आफ्ना व्यक्तिगत मान्यता
सोेलुखुम्बुको उत्तर–पूर्वी भेगमा पर्छ– महाकुलुङ । साबिक छेस्खाम, बुङ र गुदेल गरी तीन गाविसलाई महाकुलुङ भन्ने गरिन्छ । जातीय पहिचान, मातृभाषा, भेषभूषा, संस्कार, संस्कृति, रीतिरिवाज आदिमा सचेत महाकुलुङका कुलुङ समुदायमा
‘आतंककारी नम्बर ४६ ।’ सिर्फ ‘आतंककारी नम्बर ४६’ म । ओढारजस्तोमा बसाएको केही मिनेटपछि निथु्रक्क भिजेको लुगा निचोर्न लगायो । त्यसको झन्डै आधा घन्टापछि कोही आएर भन्यो, ‘उठ् ।’ भर्खर
जन्मभूमिको माया कसलाई लाग्दैन ? त्यसमध्येको एक म । अनि मेरो मायाको टुक्रा कदुवा । जसलाई सम्झँदा हृदयदेखि नै भावनात्मक आँधीबेहरी चलिरहन्छ । चेक गरिदिनुस् न डाक्टर साप भन्ने हो