महाभारत, सनातन धर्मावलम्बीको धार्मिक ग्रन्थ हो । महाभारत द्वापरयुगमा भारतवर्षको कुरुक्षेत्रमा भएको युद्धलाई आधार बनाएर संस्कृत भाषामा लेखिएको छ । भरतवंशी राजा दुश्यन्तदेखि पाण्डव स्वर्ग
‘गान्धी’ र ‘दमाई’ मानिसका थर हुन् । जुन पेसाका आधारमा बनेका थर हुन् । तर, ‘गान्धी’ र ‘दमाई’ भन्दा हाम्रो दिलदिमागमा छुट्टाछुट्टै अर्थको विम्ब बन्छ । त्यस्तो विम्ब बन्नु भनेको
आदरणीय आमा, म कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला संयोजक भएर कति काम गरियो । गरिएन । के–कस्ता सहज वा असहज परिस्थिति सामना गरियो । हाम्रो प्रयास कामयावी भए कि भएनन्
परापूर्वकालदेखि नै हाम्रा पुर्खा पहाडी भेगबाट खेतिकिसान गरेर फुर्सदको समयमा नुन, तेल जोहोका लागि तराई तथा आसाम, दार्जिलिङतिर आरा काट्न जान्थे रे । त्यहीक्रममा कति त औलो रोग लागेर उतै
नेपाली काँग्रेसभित्र नेतृत्व हस्तान्तरणको चर्चा निकै जोडतोडसाथ हुन थालेको छ । एकथरीले शेरबहादुर देउवाको विकल्पका रूपमा मात्रै यो प्रश्न उठाएका छन् भने अर्काथरीले पुस्तान्तरणको प्रश्न उठाउन थालेका छन् । तर,
“ब्रान्ड” जस्तै बनिसकेको जाल्पा (खोटाङ)को यात्रा मेरा लागि आजभन्दा ९००० वर्षअघिको समयसँग भेटघाट गर्नुजस्तै हुन पुग्यो । जाल्पा (खोटाङ) का दुमी राईहरुमा चिहानमा राखेको वर्ष दिनपछि मृतकको टाउको निकाल्ने आदिम
मैले एसएलसी राम्रै नम्बर ल्याएर पास गरें । एसएलसीपश्चात् उच्च शिक्षाका लागि धरानको हात्तीसार साइन्स क्याम्पस र महेन्द्र बहुमुखी क्याम्पसमा भर्नासम्बन्धी दर्ता फाराम भर्ने काम भयो । नाम दुवैमा निस्के
सामुदायिक विद्यालयको गुणस्तर खस्कियो भन्ने विषयमा बारम्बार बहस चलिरहेको अवस्थामा शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापनसम्बद्ध प्रतिनिधि र विद्यालयसँग सरोकारवालाले समस्यामात्र देखाउने तर समाधानको उपाय सुझाएको पाइँदैन । समस्याले समाधानसमेत ल्याएको
प्रसिद्ध पाशुुपत क्षेत्र हलेसी महादेव गुफाको उत्तर–पश्चिमतर्फ सिमाना जोडिएको हलेसी तुवाचुङ नगरपालिकाको एउटा वडाको नाम हो– मंगलटार । ऐतिहासिक राज्य पुनःसंरचनाअघि मंगलटार गाउँ विकास समितिका रूपमा रहेको यस भूगोल हाल
स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार एकजना व्यक्तिमा कोरोना संक्रमित भएको पत्ता लाउन एक लाख सात हजार खर्च हुन्छ । यो हिसाबले हेर्ने हो भने नेपालमा दैनिक लगभग १०
फक्ताङलुङ हिमाललाई लिम्बू जातिले ‘फक्ताङ’ अर्थात् काँधदेखि माथिको मानवआकृतिमा देखे र फक्ताङलुङ नामकरण गरे । विक्रम संवत् १८३१ वरपर लिम्बुवान गोरखा राज्यमा सहराज्यको हैसियतमा समाहित भएपछि लिम्बुवानका पहाडी भू–भागमा लिम्बुइतर
मेरो मोबाइलमा के दोख छ कुन्नि ? रोमनमा ‘घर’ टाइप गर्दा जहिल्यै ‘घाट’ देखापर्छ । म घर न घाट भएर लेख्नै छाडिदिन्छु । आज बलराम बानियाँको मलामी गएर आएपछि बुझ्दै
सन् १९९९ को संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेपछि सालिन्दा १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवस मनाउने घोषणा गरियो । त्यसपछि संयुक्त राष्ट्रको आयोजनामा सन् २००१ देखि सालिन्दा विश्वभर मनाइरहेका छौं ।
बालापनमै बाबाले आफू पुरानो काँग्रेस भन्नुहुँदा काँग्रेस बन्न रहर लाग्थ्यो । संवत् २०५५ तिर खोटाङ काँग्रेसका नेताहरूको नाम सुनेको थिएँ । त्यसताका चर्चाका नेताहरू शिवकुमार बस्नेत, विष्णुकुमार राई, सर्वधन राई,
‘हाम्रोमा घाँस, दाउरा र पानीको साह्रै दुःख छ,’ पहिलोले दुःखेसो पोखे, ‘घाँस, दाउरा त यताउता गर्न सक्थ्यौं । तर, पानी छैन ।’ ‘हाम्रोमा घाँस, दाउरा, पानी सबै–सबैको सुविधा छ,’ दोस्रोले
संवत् २०५९ माघमा सरकार र माओवादीबीच भएको युद्धविरामको सम्झौताले अछामका पत्रकार दीपक थापालाई ठूलो राहत दियो । दुई महिनादेखि आफ्नै घरमा माओवादीद्वारा नजरबन्दी बनाइएका थापा स्वतः मुक्त भए । ०५९
सदीयौंदेखि महिला चुलोचौकाबाट अपहेलित र उत्पीडनमा पर्दै आएको इतिहास मेटिएको छैन । पितृसत्तात्मक सोचले ग्रसित हाम्रो समाजमा पुरुषको तुलनामा महिला प्रत्येक क्षेत्रमा पछाडि परेका छन् । सामाजिक लिंगभेदको मनोदशामा रुमलिएको
‘सरी’ भविन्द्र दाइ । समयमा आलेख उपलब्ध गराउन सकिनँ । यो हरफ सुरु गर्न केहीपटक ढाँटेको छु । मैले यो किन भनिरहेको छु भने ‘दिएको जिम्मेवारी तोकिएको समयमा पूरा नगर्नु’