दुर्छिम (खोटाङ) । गीतकार रामकुमार राईको ‘जनमै लिएँ’ शीर्षाकृत म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । गीतकार राईको ‘जनमै लिएँ’ शीर्षाकृत म्युजिक भिडियो हम्बु क्रियसनबाट
दुर्छिम (खोटाङ) । ‘आफ्नै तिप्पा (ठूलो बुवा) र बाबै (काका)हरूले आफैंले कथेर गीत गाउँथे,’ गीतकार सुरेश चाम्लिङले अतीत सम्झे, ‘ठूलो बुवा र काकाहरूले गाएको गीत ध्यानपूर्वक सुन्थें ।’ हलेसी तुवाचुङ
दिक्तेल (खोटाङ) । चलचित्र छायांकनका लागि खोटाङमा उपयुक्त स्थल कति छन् कति । चलचित्र छायांकनका लागि उपयुक्त र रमणीय स्थल जिल्लामा प्रशस्तै छन् । तर, चलचित्रकर्मीका आँखा यहाँका मनोरम स्थलमा
काठमाडौं । कटारी–५, सोक्ला उदयपुरकी ११ वर्षीया विनर राईले स्वदेश तथा विदेशमा रहेका आफन्त तथा शुभचिन्तक सबै–सबैसँग भोट आह्वान गरेकी छन् । डान्स च्याम्पियन सिजन–२ को ‘टप सेभेन’का लागि प्रतिस्पर्धामा
काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’–५ को उपाधि विनोद राईले जितेका छन् । इलामका ३३ वर्षीय राईले सबैभन्दा धेरै भोट पाएर चर्चित सिङ्गिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–५’ विजेता
सामान्यतया गीतकार राजन राईभन्दा राजनीतिक नेता राजन राई कान्छो हुन् । राजनीतिक नेताभन्दा कलामा रुचि राख्ने राजन राई जेठो रहेको उनले सगौरव सुनाए । नौ वर्ष टेक्दै गर्दा उनले लेख्न
काठमाडौं । खोटाङे गायक भरत लिमेलीमगरको ‘तिम्रो मोया छ’ शीर्षाकृत गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । ओएसआर डिजिटल नेपाल नामक युट्युब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
काठमाडौं । तीन दशकदेखि गीत–संगीतमा साधनारत कलाकार युवेन्द्र शाक्यले नयाँ सिर्जनास्वरूप म्युजिक भिडियो बजारमा ल्याएका छन् । आफ्नै अफिसियल साइटमार्फत कलाकार शाक्यले बजारमा ल्याएको म्युजिक भिडियोमा “सागरभन्दा गहिरो”, “कान्छी नानी”
गीतकार अगम ‘विकराल’को ‘जोडी चिन्डो’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक म्युजिक भिडियोको गीत साकेला भाकामा रहेको गीतकार विकरालले जानकारी गराए । भिडियोमा अविवाहित युवकले भर्खरै परिचित युवतीलाई
चलचित्रको प्रमुख आकर्षण कलाकार हुन्छन् । त्यसैले पोस्टरमा उनीहरूलाई प्रस्तुत गर्ने गरिन्छ । भूमिकाले कलाकारलाई असफल बनाउँछ भने कुनै भूमिकाले दर्शकको मनमात्र नभई, अवार्ड जित्न सफल हुन्छन् । चलचित्रमा देखिने
समय त्यस्तो पनि थियो । ‘शक्ति वनस्पति घ्यु उद्योगमा काम गर्थें । मैले लेखेको गीत सुनिदिने कोही थिएनन्,’ गीतकार गौतम डंगोल ‘सन्देश’ले सुनाए, ‘त्यसो भएपछि उद्योगमा कार्यरत जंगबहादुरलाई समोसा र
काठमाडौं । खोटाङबाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार जयन्द्रकुमार राईको ‘देशभक्तिको आवाज यो देशवासीले सुनौं’ शीर्षाकृत गीत सार्वजनिक भएको छ । हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम खोटाङनिवासी गीतकार राईद्वारा लिखित राष्ट्रिय गीत
दुईवटा डुंगामा खुट्टा राखेर यात्रा गर्न सजिलो हुन्छ र ? कसैले सोधेमा सजिलै भन्न सकिन्छ, ‘नाइँ ।’ दुईवटा डुंगामा खुट्टा राखेर यात्रा गर्नेलाई गन्तव्य पहिल्याउन सजिलो हुँदैन भन्नेको बाहुल्य
अम्बर गुरुङ नामको त्यो कसिलो सांगीतिक गाँठो म कहाँबाट, कसरी फुकाऊँ ? संघर्ष र अथक मिहिनेतबाट कुँदिएको त्यो शिला वास्तवमै शालिग्राम थियो । त्यसलाई परैबाट दर्शन गर्दामात्र पनि मन त्यसै–त्यसै
‘सर्टिफिकेट छ डिग्री पासको न त गासको न टुंगो बासको मैले के गरेर खाम देशमै भोकै बसम् कि खाडीतिर पसम् कि सरकार ! लौन निधो पाम…’ –(पुरुष) शैक्षिक प्रमाणपत्र धितो
दुर्छिम (खोटाङ) । गीतकार राजन राईद्वारा लिखित ‘पीरमा पनि हाँस्न सक्छे, एउटी छोरी मान्छे’ शीर्षाकृत गजलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रदेशसभा सदस्यसमेत रहेका गीतकार राईको उक्त गजलको म्युजिक
त्रिधाम भनेर परिचित हलेसी आउन धितुङे कलाकारले गीतमार्फत विनम्र अनुरोध गरेका छन् । गीतकार द्वारसिं राई, संगीतकार निराजन राई र गायक तथा गायिका लकेश राई र सविता राईले गीतमार्फत हलेसी
काठमाडौं । गायक नेत्र राईले गायिका तारा श्रीष मगरलाई सुमो चढाएर सोलुखुम्बु पुर्याएका छन् । गायक राईले गीतमार्फत गायिका मगरलाई सुमो चढाएर सोलुखुम्बु पुर्याएका हुन् । गायक तथा संगीतकार दिपेश
काठमाडौं । ‘द भ्वाइस अफ नेपाल–३’ को उपाधि किरण गजमेरले जितेका छन् । गजमेरले सबैभन्दा धेरै भोट पाएर चर्चित सिङ्गिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–३’ विजेता बनेका हुन् ।
स्टेजमा गीत गाउन उक्लिरहँदा मेलिना चाम्लिङ राई सानी देखिन्छिन् । जब राईले गीत गाउन सुरु गर्छिन्, तब दर्शक ताली बजाउँदै नाच्न थाल्छन् । कहिले ननाच्नेकालाई पनि नाचौं–नाचौं बनाइदिन्छ उनको स्वरले