प्रेमको तिर्खा मेट्ने ठाउँ सुनसान
हरिया बगैंचा, रुखका बुट्यान, हावामा बयेली खेलिरहेका फूल, भुर्र–भुर्र उडिरहेका चरा अनि बेपर्वाह आपसमा प्रेमलाप गरिरहेका जोडीहरू देखिने लभ्लीहिल (प्रणयशिखर) हिजोआज सुनसान छ । आसपासमा देखिने हिमशृंखला, चौफेरै देखिने हरियाली