काँकडभिट्टाबाट २२ किलोमिटर उत्तर झापा र इलाम जिल्लाको सिमानाका दुई झरना गर्मी छल्न चाहने आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य भएका छन् । निन्दा नदीको मुहानमा
नजिकै सडक पुगेपछि पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको मृदुङ्गा झरना आन्तरिक पर्यटकको रोजाइमा परेको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पहुँच मार्ग र तमोर करिडोर सडक झरना नजिकै पुगेपछि यहाँ आन्तरिक पर्यटकको
कोरोनाका कारण अधिकांश मानिस बेरोजगारी तथा फुर्सदिला छन् । कोरोना संक्रमणको दर बढ्दै गएपछि मानिस एकान्त, खोलानाला र प्राकृतिक सौन्दर्यमा रमाउन थालेका छन् । एकान्त र प्राकृतिक सुन्दरताले भरिपूर्ण गलकोट
पोखरा घुम्न र विचार गर्न लायकको ठाउँ छ । प्राकृतिक सुन्दरताले गर्दा पोखरा काठमाडौं उपत्यकाबाहिर सबैभन्दा बढी मानिसले भ्रमण गर्ने ठाउँ हो । विगतमा काठमाडौं निषेधित नेपाल देशको मुटु थियो
वैशाखको याम । तैपनि तुवाँलो र कुहिरोको मुस्लो । प्रायः तुवाँलो र कुहिरोभित्रै ढाकिने गौरीशंकर, कालिञ्चोकडाँडा अनि त्यहाँबाट देखिने ठाउँहरू । मनमोहक दृश्यहरू । हिमशृंखलालाई नजिक्याउने, मनमौजी भएर प्राकृतिक सुन्दरतासँग
भोजपुर । पौवादुङमा गाउँपालिकाले ऐतिहासिक एवम् धार्मिक च्याङ्ग्रेपोखरीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ । गाउँपालिकाले पहिचानका रूपमा रहेको च्याङ्ग्रेपोखरीको वृहत्तर विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यसाथ
तेन्जिङ नोर्ग शेर्पा र एडमन्ड हिलारी सगरमाथा आरोहण गर्न जाँदा र फर्कंदा जिरीकै बाटो हिँडेका थिए । संवत् २०५४ समा स्वीट्जरल्यान्डका राष्ट्रपति आर्नाेल्ड कलर जिरी पुगी दुई घन्टा घुमे ।
चिप्लेढुंगा (कास्की) । प्रकृतिको अनुपम बरदानका रूपमा रहको पर्यटकीय नगरी पोखराको उत्तर–पूर्वमा रहेको काहुँ धरहरा अहिले आन्तरिक र बाह्य रोजाइको गन्तव्यका रूपमा विकसित हुँदै छ । प्रचार–प्रसार अभावले गुमनामजस्तै बनेकामा
तनहुँ (दमौली) । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि गण्डकी प्रदेशको १८ ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा छनोट गरेको छ । मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा
पूर्व–पश्चिम सिमानामा वन तथा जंगल, दक्षिणतर्फ चिक्की परेको मुसुन्डी गाउँ, उत्तरतर्फ चुरे पहाड र सो पहाडको फेदमा जखेरा तालको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ । चुरे पहाडको फेदमा रहेको
तनहुँको घिरिङमा तीन करोड रुपैयाँ लागतमा कृत्रिम तालको निर्माण गरिने भएको छ । पचास रोपनी क्षेत्रफलमा निर्माण गरिने तालका लागि आवश्यक जग्गा अधिग्रहण गरिनेछ । घुमाउने ताल नामकरण गरिएको सो
सुर्खेत बुलबुल ताल मै सानी हुनाले छुट्यो मायाजाल प्रस्तुत लोकगीतले बुलबुले ताललाई मात्र नभई, सिंगो सुर्खेत जिल्लालाई नै चिनाउन सफल भएको छ । लोक संकलक पे्रमदेव गिरीको शब्द र कमला
घोराहीमा कुवा, जरुवा र ट्युबेलको पानी सुक्दै गएको र सिञ्चाइ अभावमा आकाशेपानीका भरले उब्जनी नहुने भएपछि खेती गर्दा नोक्सानी बेहोर्नुपरेको गुनासा स्थानीयबाट अत्यधिक सुन्न थालिएको छ । बजार क्षेत्र भएको
सुनसरी र धनकुटाको संगमस्थल भेडेटारबाट झन्डै १९ किलोमिटर दूरीमा साबिक राजारानी गाउँ विकास समिति रहेको छ । राजारानी गाविस वडा नम्बर ३, ६ र ८ को सिमानामा राजारानी ताल पर्छ
चाल्नाखेलको खहरेचोकबाट ‘मेनरोड’ छाड्यौं । ‘मेनरोड’ बाट दायाँतिर लाग्यौं । दक्षिणकाली नगरपालिका–१ चाल्नाखेल खहरेचोक काठमाडौंबाट दायाँ लाग्दा साँझको ६ः३३ बजेको थियो । संवत् २०७६ वैशाख २७ गते शुक्रबारको घाम घर
गर्मी होस् या जाडो नगरकोटको मौसम बाह्रै महिना चिसो हुन्छ । यहाँ बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्छ । काठमाडौं उपत्यकामा गर्मी बढ्नसाथ फुर्सदिलाहरू नगरकोट चढिहाल्छन् । सरकारी
प्रन्ध्र सय मिटर उचाइमा टुसुक्क बसेको शेर्पा बाहुल्य बस्ती । अधिकांश समय हिउँको खास्टो ओढेर बसेको मेमे र इबी (शेर्पा भाषामा हजुरआमा, हजुरबुवा) झैं देखिने यो बस्ती हेलम्बु हो ।
करुवाका लागि सङ्खुवासभा, ढाकाटोपीका लागि पाल्पाले प्रसिद्धि पाएजस्तै गरा–गरा ‘ट्यारेस’ का लागि काभ्रेपलाञ्चोकको बल्थली चर्चित मानिन्छ । काठमाडौंदेखि ४० किलोमिटर दूरीमा रहेको बल्थलीको ‘ट्यारेस’ रूसपछिको आकर्षक मानिने बल्थली माउन्टेन
खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीनजिकै रहेको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित ककनीडाँडामा ढुंगेबगैँचा (रक गार्डेन) निर्माणार्थ १ नम्बर प्रदेश सरकारले ४० लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाले ढुंगे