‘प्रत्येक नेपाली आत्मनिर्भर भएको देख्ने, सुन्ने रहर छ,’ केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईको भनाइ छ, ‘भौतिक विकास अपरिहार्य छ । तर, त्यतिले मात्रै समृद्धि आउँदैन
बहानेपोखरी (खोटाङ) । ‘म जति वर्ष पुगें नि,’ ऐंसेलुखर्क गाउँपालिका–१, राखा बाङ्देलको बहानेपोखरीमा भेटिएका यलम्बर राईले सुनाए, ‘यो बारी बाँझिएको पनि त्यति नै भयो ।’ ३० वर्षदेखि बाँझिएको बारीमा राईले
‘साबिक दुर्छिम गाउँ विकास समिति अध्यक्षमा निर्वाचित भएँ,’ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ज्येष्ठ कम्युनिस्ट मञ्च सदस्य कुवेर राईले विगत कोट्याए, ‘संवत् २०५४ जेठमा गाविस अध्यक्ष निर्वाचित भएँ । ०५६
पूर्वसांसद डा. खिमलाल देवकोटा शिक्षक थिए । जागिर छाडेर क्याम्पस पढ्ने निधो गर्दा भन्नेले घरदैलाको जागिर छाडेर गल्ती गर्यो भने । लोकसेवा आयोग पास गरेर निजामती कर्मचारी भए । स्थायी
खार्तम्छा (खोटाङ) । ‘जन भयो,’ ढाल तरवार गढीबाट फर्कंदै गरेका धनप्रसाद विश्वकर्माले दुःख व्यक्त गरे, ‘धनचाहिँ छैन हजुर !’ केपिलासगढी गाउँपालिका–२, खार्तम्छा नागीका विश्वकर्मा २० छोराछोरीका बाबु हुन् । उनले
बाँसपानी (खोटाङ) । धनकुमारी दर्जी (६५) शारीरिक रूपमा कमजोर बन्दै अनुभूति गर्छिन् । पहिले सबै–सबै गर्ने दर्जी हिजोआज कठिन काम गर्न सक्दिनन् । गाउँको बसाइ सजिलो छैन । ‘खन्न हुँदैन
ऐंसेलुखर्क गाउँपालिका–६ ज्यामिरे खोटाङनिवासी जीवन राईको क्यान्सरसँग लड्दा–लड्दै निधन भयो । संवत् २०८० फागुन २१ गते राईले संसार त्यागेको दुःखद खबर सामाजिक सञ्जालमार्फत सार्वजनिकपछि उनीसँग बिताएको पल झलझली सम्झें ।
हलेसी आफैंमा त्रिधार्मिक स्थल । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको संगम स्थलका रूपमा स्थापित । सांस्कृतिक तथा धार्मिक पर्यटकीय स्थलका रूपमा लोभलाग्दो पवित्र स्थल । प्राकृतिक स्रोत–साधनयुक्त हलेसीजस्तो त्रिधार्मिक स्थल
‘त्यही ढुंगामा उभिएर अशुभ खबर सुनाउनुपर्छ,’ केपिलासगढी गाउँपालिका–३, खोक्मा, बाँसपानीका शिव राईले जानकारी गराए, ‘अरू ठाउँबाट सूचना प्रवाह गर्न मिल्दैन । यो अनिवार्य सर्तजस्तै हो ।’ बाँसपानीको खकलुङ खोक्मामा बसोवास
फेदी (खोटाङ) । कलात्मक ढुंगे गुफा । झन्डै ५०० मिटर लम्बाइ । गुफा प्रवेश गर्दा निहुरिनुपर्ने । अलि पर पुगेपछि उभिएरै हिँड्न मिल्ने । उभिएरै गुफा वारपार गर्न सकिने स्थानीयको
मान्छे एक, नाम अनेक किरात राई चाम्लिङको संस्कारमा ‘न्वारान’को विशेष महत्व छ । नामकरणपश्चात् मात्र मानवको दर्जा पाइन्छ भन्ने मुन्दुमको वर्णनमा आउँछ । त्यसपछि माया गरी घरमा बोलाउने नाम, गाउँमा
खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ५ दुर्छिम । अर्थात् साबिक दुर्छिम गाउँ विकास समितिमा छालाकुखोला नामक सांस्कृतिक थलो छ । चाम्लिङ राई भाषामा माइतीलाई ‘छालापा’ भनिन्छ । किराती पुर्खा
खार्तम्छा (खोटाङ) । तापखोला अविरल बगिरहेको छ । खोला कहिले धमिलो बग्छ । कहिले सङ्लो । यो प्राकृतिक नियम हो । बग्नु उसको धर्म । हतेवा–चोखाने जोड्ने पुल गत वर्षको
ऐंसेलुखर्क (खोटाङ) । कम्युनिस्ट नेताहरू घरमा आइरहन्थे । बुवा मीनबहादुर राई शिक्षक । त्यसमाथि कम्युनिस्ट । त्यसैले शिक्षामन्त्री अशोककुमार राई, पूर्वसांसद टंक राई र गणेश राई (दुर्छिम)हरू आइरहन्थे । आफ्नो
‘चिया खाएको छ कि छैन ? कहाँ बसेर आको ? आज कहाँसम्म पुग्ने ?,’ साबिक दुर्छिम गाउँ विकास समिति–१ साल्तेम्मा खोटाङनिवासी पञ्चसेर राईले मायालुभावमा भने, ‘ऊ त्यो घर मेरो
जन्तेढुंगा (खोटाङ) । किरात राजा सारुक्ली फेदाहाङ फेमा (सुनापातालछेउ) मा राज्य गर्थे । फेङ्मा नाम गरेकी राजाकी छोरी असाध्यै राम्री थिइन् । तसर्थ, सबैले मन पराउँथे । राजाले अरुण प्रदेशका
‘कार्ल मार्क्सजस्तै देखिन्छौ भन्दा पटक्कै चित्त बुझ्दैन,’ कोटेश्वर, काठमाडौंमा भेटिएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कोसी प्रदेश कमिटी सदस्य विनोद आचार्यले सुनाए, ‘मेरो दारी मजस्तै छ । र, हुनुपर्छ ।’
दुर्छिम (खोटाङ) । मंसिर अर्थात् हेमन्त ऋतुको पहिलो महिना । साउन रोपेका किसान मंसिर भित्र्याउने चटारोमा हुन्छन् । नेपाली परम्पराअनुसार बिहेको लगन सुरुवातको महिना । त्यसलाई पुष्टि हुनेगरी हलेसी
नेपाली सामाजमा शिक्षकको छवि निको छैन । स्वयम् शिक्षकले लेखेका आत्मप्रशंसा र आत्मलापयुक्त केही कविताबाहेक मूलधारका अधिकांश नेपाली साहित्यिक कृतिमा शिक्षकलाई नकारात्मक चित्रण गरिएको पाइन्छ । शिक्षकलाई प्रमुख पात्रका रूपमा
‘राष्ट्रगान लेखक व्याकुल माइलाले लेखेको नगरगान अस्वीकृत’ शीर्षाकृत समाचार प्रकाशित भएपछि प्रतिष्ठित संगीतकार (शान्तिराम राईले आफूले आफैंलाई प्रतिष्ठित संगीतकार भन्ने र लेख्ने गर्नुहुन्छ) शान्तिराम राईले लेख्नुभएको प्रतिक्रियाको प्रतिउत्तर लेख्न बाध्य