लाटी कमिनी रिसाएपछि शिक्षक रामु बस्नेत मंगलटारबाट निष्कासित
डिकुवा, बाहुनीडाँडा, च्यास्मिटार, बडहरे, दुर्छिम, मंगलटार र हलेसी । साबिकका सात गाउँ विकास समिति नेकपा (माओवादी) खोटाङको भूगोलगत संरचनाअन्तर्गत ७ नम्बर एरियामा पर्थ्यो । यो एरियामा राजनीतिक, सामाजिक, आर्थिक