१ भूपाल राईबारे बोल्न सजिलो छ किनभने सार्वजनिक व्यक्ति भएका कारण सबै कुरा थाहा छ । भूपाल दाइबारे बोल्न फेरि अप्ठेरो पनि छ । किनभने
आमाले जिन्दगीमा कहिल्यै पनि ऐना हेर्न पाउनुभएको थिएन । ऐनामा आफ्नो अनुहार कस्तो देखिन्छ ? उहाँलाई केही पनि सायद याद थिएन । जिन्दगीको लामो समय उहाँले ऐना नहेरेरै बिताउनुभयो ।
आमा चुपचाप दाजु र दिदीहरू चुपचाप अनि म पनि मौन यस्तै चुपचाप र मौनताको परिधिभित्र चलिरहन्छ आपाको राजनीति । आमा भात तरकारी पकाउँछिन् तर किन आपाले नै तरकारी बाँड्नुपर्ने दाजु
नेपालको संविधानको धारा ३२ को भाषासम्बन्धी हकमा ‘नेपालमा बसोवास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको सम्बद्र्धन र संरक्षण गर्ने हक हुनेछ’ लेखिएको छ ।
म र मेरा उमेरकाहरूले कविताको सामाजिक सामथ्र्य बोध गर्न थाल्दा जसराज किराती हाम्रामाझ कविका रूपमा स्वीकृत भइसकेका थिए । अर्थात् २०४६ सालको लोकतन्त्रको ‘मिर्मिरे घाम’बाट हामी ‘उत्साहित’ हुँदै गर्दा कवि
उज्यालो नहुँदै कुवा, धारो खोज्न हिँडेका गाग्रीहरू काठमाडौं र धरानबाट झन्डावाला कार आइपुग्दासमेत घर आइपुग्दैन दूधकोसी बगेर सुनकोसी बगेर भारदहको पुल तरिसक्दा गाग्रीको पानीभन्दा पसिनाको धारा धेरै बगाएर बल्लतल्ल घर
ए रातो माटो देउसिरे ए चिप्लो बाटो देउसिरे ए लड्दैमा पढ्दै देउसिरे ए आएका हामी देउसिरे ए भनभन भाइ हो देउसिरे ए राम्ररी भन देउसिरे । भैलेनी आइन् आँगन, बढारीकुढारी
हुन त धेरै नै वर्ष भइसक्यो पुरानो भयो, फाट्यो अन्त्यमा मक्किएर धुजाधुजा भई खै कहाँ मिसिन गयो त्यो जुत्ता । हजुरबाले यस्तै दसैंमा बजारबाट त्यही मिल्ट्री जुत्ता ल्याइदिनुहुँदा लागेको थियो,
एकताका गाउँखाने कथालाई मनोरञ्जनको गतिलो साधन मानिन्थ्यो । मनोरञ्जनका विविध साधन भित्रिएपछि गाउँखाने कथा भनिन, सुनिन कम हुँदै गयोे । भनिन, सुनिन कम हुँदै गए पनि सामाजिक, सांस्कृतिक र भाषिक
‘खै ! १० वर्ष पर्खिसकेँ, तपाईंबाट मेरो चाहना कहिल्यै पूरा हुन सकेन,’ बेलुका सुत्नेबेला श्रीमान्को खुट्टामा तोरीको तेलले मालिस गर्दै श्रीमती शकुन्तलाले दुःखेसो पोखिन् । ‘खै ! मेरो भाग्य नै
उनीहरूले मेरो आङमा आफ्ना हतियार अर्जापे हतियारहरू चम्किए र, मलाई ढुंगै भएर बस्न मन लाग्यो
‘हलो, सजना । भिडियो कलमा आऊ न,’ कुसुनाले पठाको म्यासेज उता पुगे पनि सजना सम्पर्कमा थिइनँ । अनलाइन देखाए पनि आइनँ । तर, पछि फुर्सद हुनासाथ कुराकानीमा जोडिएकी सजनालाई कुसुनाले